नेपालमा ज्योतिष क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल  युवा ज्योतिष अनिल थापा अमेरिकमा रहेको  माउन्टेन भ्यु रेष्टुरेन्टको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

उनले हाल काठमाडौंको काडाघारीमा  कार्यालय खोली ज्योतिष तथा वास्तु रिसर्चरको काम गर्दै आएका छन् । भने अमेरिकामा रहेको  विभिन्न चर्चित कम्पनीहरुमा पनि परामर्श दिन गरेको उनी बताउछन् ।

उनलाई ८ अक्टोबर २०१९ मा ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरिएको उक्त कम्पनीले बेवसाइट मार्फत जानकारी दिइएको छ ।

ऊनी अमेरिका जस्तो देशमा ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त हुनु समग्र नेपालीको लागी खुसीको कुरा हो ।