विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
खबर एक्सप्रेस
२०८२-०८-२० ११:०२ मा प्रकाशित
Total Shares: 54
काठमाडौं-राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति आज बैठक बस्दैछ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा सुरु हुनेछ ।
बैठकको एजेन्डामा चलचित्र विधेयक, २०८१ को छलफल समावेश छ । यसबारे चलचित्र विकास बोर्डसँग पनि विचार-विमर्श गरिनेछ ।
समितिले यस बैठकमा विधेयक सम्बन्धी आवश्यक परामर्श र सुझावहरू संकलन गर्ने अपेक्षा गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस