सिभिल क्यापिटलको विशेष साधारणसभा सम्पन्न
खबर एक्सप्रेस
२०८०-०५-२७ ०७:४८ मा प्रकाशित
Total Shares: 33
काठमाडौं - सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस