यस्तो छ नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणापत्र
खबर एक्सप्रेस
२०८२-०७-२० ०६:५९ मा प्रकाशित
Total Shares: 44
काठमाडौं-विभिन्न कम्युनिस्ट घटकबीचको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले घोषणापत्र सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा आज ९बुधबार० आयोजित एकतासभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरे।
नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहित साना वामघटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ।
पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन् ।





.gif)



फेसबुक पेज Like गर्नुहोस