२७ मंसिरदेखि पोखरामा एमाले महाधिवेशन गर्न ओलीको प्रस्ताव
खबर एक्सप्रेस
२०८२-०६-२९ ०२:५८ मा प्रकाशित
Total Shares: 68
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रुपमा टुंगो लगाउने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस