काठमाडौं - साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार तोलामा ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ । चाँदी प्रतितोला ८५० मा कारोबार भएको महासंघले जनाएको छ ।

.gif)


