राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै खबर एक्सप्रेस २०८२-०७-१५ १२:२२ मा प्रकाशित Total Shares: 101 काठमाडौं - विभिन्न ११ देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सो रिटमा सुनुवाइ हुन लागेको हो ।
फेसबुक पेज Like गर्नुहोस