सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा एमालेकी भण्डारी विजयी
खबर एक्सप्रेस
२०८२-१०-११ ०६:०५ मा प्रकाशित
Total Shares: 33
काठमाडौं- सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीला कुमारी भण्डारी विजयी भएकी छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका महिला तर्फ ३ हजार ९सय ९४ मतभार प्राप्त गरेर भण्डारी विजयी भएकी छन्। उनको प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार प्राप्त गरेकी छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस