सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब ९ अर्ब विनियोजन
खबर एक्सप्रेस२०८२-०२-१६ ०४:११ मा प्रकाशित Total Shares: 29
काठमाडौं-सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन्।
फेसबुक पेज Like गर्नुहोस