एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ अपराह्न ४ बजे
खबर एक्सप्रेस
२०८२-०९-०३ ०३:२१ मा प्रकाशित
Total Shares: 13
काठमाडौं- नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ अपराह्न ४ बजे हुने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथ भृकुटीमण्डपस्थित महाधिवेशन हलमै हुने भएको हो। एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । पदाधिकारीसहित केन्द्रीय कमिटीमा बहुमत ओली प्यानल विजयी भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस