एमालेको महाधिवेशनस्थल फेरियो
खबर एक्सप्रेस
२०८२-०७-१६ ०६:३५ मा प्रकाशित
Total Shares: 73
काठमाडौं - आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा एमालेको ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।
शनिबार (कात्तिक १५) भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकबाट महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकबाट महाधिवेशन कास्कीको पोखरामा गर्ने निर्णय गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस