काठमाडौंमा उर्जामन्त्रीको पुत्ला दहन
खबर एक्सप्रेस
२०८१-१२-११ १०:३२ मा प्रकाशित
Total Shares: 148
काठमाडौं - नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेको छ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुतला जलाएको हो।
विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए। पछि प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस