शिक्षामन्त्री महावीर पुनको राजीनामा
खबर एक्सप्रेस
२०८२-१०-०७ १०:०९ मा प्रकाशित
Total Shares: 65
काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
खनालले फेसबुकमा लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!”
यसअघि चुनाव लड्नकै लागि सरकारका प्रवक्तासमेत सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले यसअघि नै राजीनामा दिइसकेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस