प्रधानन्यायाधीश राउतको आज बिदाइ
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 44
काठमाडौं - सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई आज बिदाइ गरिने भएको छ ।
पदावधि सकिन लागेपछि प्रधानन्यायाधीश राउतलाई बिदाइ गरिन लागिएको हो ।
प्रधान न्यायाधीश राउतको भोलि पदावधि सकिँदैछ । सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीश को जिम्मेवारी सम्हाल्ने छन् ।
हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिदाइ भेट गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस