काठमाडौं - उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ । पार्टीका नेता जितराम लामाका अनुसार केही ठाउँको विवरण आउन बाँकी छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको उनले बताए ।

पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । उपाध्यक्ष जितराम लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् ।

रास्वपासँग एकतामा सहमति गरेको उज्यालेले पछि एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकमा भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको छ । आगामी फागुन २१ गते देशभर प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन हुँदै छ ।

यी हुन् उम्मेदवारका सूची


१. काठमाडौं-१- मंगलाल श्रेष्ठ


२. काठमाडौं-२ – पवन पोखरेल


३. काठमाडौं-३ – कुलमान घिसिङ


४. काठमाडौं-४ – झनक बहादुर अधिकारी


५. काठमाडौं-५ – श्रीराम गुरुङ


६. काठमाडौं-६ – वारिस धरेल


७. काठमाडौं-७ – बिमला लामा


८. काठमाडौं-८ – राजन खड्गी


९. काठमाडौं-९ – रामेश्वर श्रेष्ठ


१०. काठमाडौं-१० – डा. राकेश न्यौपाने


११. भक्तपुर १ – रमेश बल्ल


१२. भक्तपुर २ – जितराम लामा


१३. ललितपुर १ – पदम तामाङ


१४. ललितपुर २ – राजाराम तण्डुकार


१५. ललितपुर ३ – डा.आशुतोष विजय पन्त


१६. काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा


१७. काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु


१८. रसुवा – मानबहादुर तामाङ


१९. नुवाकोट १– अमित तामाङ


२०. नुवाकोट २ – ज्ञानेन्द्र प्रकाश घले


२१. धादिङ १ – श्याम राजा पाण्डे


२२. धादिङ २ – अमिर तामाङ


२३. रामेछाप – दिपबहादुर योञ्जन


२४. सिन्धुली १ – मोती लाल तामाङ


२५. मकवानपुर १ – सुरेन्द्र लामा


२६. मकवानपुर २ – डा. प्रविनकुमार स्याङतान


२७. चितवन १ –धन बहादुर गुरुङ


२८. चितवन २ – निकुमार पाख्रिन


२९. चितवन ३ – डम्बरबहादुर तामाङ


३०. ताप्लेजुङ –कृतिमान मादेन


३१. पाँचथर– टेक बहादुर सुब्बा


३२. इलाम १ – हरि बहादुर गुरुङ


३३. इलाम २ – दिवश राई


३४. झापा १ – नरेश लावती


३५. झापा २ – चुडा कर्ण बेघा लिम्बु


३६. झापा ३ – श्याम कृष्ण पाठक


३७. झापा ४ – सन्तोष तामाङ


३८. झापा ५ – सबिन राई


३९. संखुवासभा – घनश्याम राई


४०. तेह्रथुम – उषा तुम्बाहाम्फे


४१. धनकुटा – शालिकराम राई


४२. भोजपुर – जितन राई


४३. सोलुखुम्बु – पेम्बा छिरि शेर्पा


४४. ओखलढुंगा – किशोरी कार्की


४५. खोटाङ – मिरेश राई४६. उदयपुर १ – अर्जुन तामाङ


४७. उदयपुर २ – अरुण राई


४८. सुनसरी १ – डम्बर लावती


४९. सुनसरी २ – गोपाल तामाङ


५०. सुनसरी ३ – जागेश्वर यादब


५१. सुनसरी ४ – बच्चालाल यादब


५२. मोरङ १ – दुर्गामाया तामाङ


५३. मोरङ २ – धनबहादुर सुनुवार


५४. मोरङ ३ – मित्रसेन योञ्जन


५५. मोरङ ४ –बिनोद परियार


५६. मोरङ ६ – बसन्त बुढाथोकी


५७. सप्तरी – १ हर्ख नारायण चौधरी


५८. सप्तरी – २ दिपक चौधरी


५९. सप्तरी – ३ परमेश्वरलाल साह


६०. सप्तरी – ४ विश्वकुमार यादव


६१. सिरहा – १ ताराकुमारी चौधरी


६२. सिरहा – २ ललितकुमार सिंह


६३. सिरहा – ३ श्रवण पासवान


६४. सिरहा – ४ बिनय प्रविण


६५. धनुषा – १ महेशकुमार यादब


६६. धनुषा – ३ डा. प्रमोद साह


६७. धनुषा – ४ रामकुमार महतो


६८. महोत्तरी २– डा. राकेश मण्डल


६९. महोत्तरी – ३ रंजितकुमार साह


७०. महोत्तरी – ४ डा. अमित


७१. सर्लाही – १ उमेश साह


७२. सर्लाही – ३ त्रिभुवन सिंह


७३. सर्लाही – ४ पिताम्बर कुशवाह


७४. रौतहट – १ उमेश साह


७५. रौतहट – ४ तुल्सी राम गिरी


७६. बारा – १ अनवर अन्सारी


७७. बारा – २ मेघराज पासवान


७८. बारा – ३ तिर्थबहादुर गुरुङ


७९. बारा – ४ सन्तोष कुमार गुप्ता


८०. पर्सा – १ राम किशोर सिंह


८१. पर्सा – २ कृष्ण मुरारी प्रजापति


८२. पर्सा – ३ रामरूप साह


८३. पर्सा – ४ बिनोद यादव


८४. गोरखा १ – रामकाजी राना


८५. गोरखा २ – बलराम तामाङ


८६. तनहुँ १ – मन्जिल राना मगर


८७. तनहुँ २ – मनराज गुरुङ


८८. कास्की १ – मनिषा द्वा


८९. कास्की २ – कुशल गुरुङ


९०. कास्की ३ – तर्कबहादुर गुरुङ


९१. स्याङजा १ – रबिन्द्र मल्ल


९२. मुस्ताङ – डा. सुरेन्द्र शेरचन


९३. पर्वत – नबिन पुन मगर


९४. नवलपुर १ –पार्वती गुरुङ


९५. नवलपरासी १ – बिजय कँडेल


९६. रुपन्देही १– अशोककुमार चौधरी


९७. रुपन्देही २– सुरज पाण्डे


९८. रुपन्देही ३ – डा. सरोज सिं थारु


९९. रुपन्देही ५ – केशव भट्टराई


१००. गुल्मी २ – कर्णबहादुर थापा


१०१. दाङ १ – रञ्जित चौधरी


१०२. बाँके १ – धनबहादुर खड्का


१०३. बाँके २ – शैलेश कर्ण


१०४. बर्दिया १ – श्याम प्रसाद चौधरी


१०५. बर्दिया २ – धर्म चौधरी


१०६. डोल्पा – दिलबहादुर विष्ट


१०७. जाजरकोट – कर्ण नेपाली


१०८. दैलेख २ – लोकेन्द्र अधिकारी


१०९. रुकुम (पश्चिम) – नरेन्द्र के.सी.


११०. सुर्खेत १ – ठम्मरबहादुर विष्ट


१११. सुर्खेत २ – गम्भीर सिं भुल


११२. अछाम १ – जित निसानी


११३. अछाम २ – राजेश रावल


११४. डोटी – काशी बोहरा


११५. कैलाली १ – प्रदिप चौधरी


११६. कैलाली ४ – सुवास कुँवर


११७. कैलाली ५ – चन्द्र साउद


११८. कञ्चनपुर १ – माइकल तामाङ


११९. कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद


१२०. कञ्चनपुर ३ – भिम कुमाल