संसद् पुनःस्थापनाको विपक्षमा गगन थापा
खबर एक्सप्रेस
२०८२-०७-२५ १०:३७ मा प्रकाशित
Total Shares: 156
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसद् पुनःस्थापनाको विपक्षमा उभिँदै आगामी फागुन २१ गते हुने निर्वाचनबाटै नयाँ संसद् आउने अडान लिएका छन् ।
नेकपा एमाले र कांग्रेस ससद् पुनःस्थापनाका लागि जुटेका बेला कांग्रेसकै महामन्त्री थापाको उक्त धारणा आएको हो । विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेले गत बिहीबारबाटै ससद् पुनःस्थापनाका लागि भन्दै हस्ताक्षर अभियान थालेको छ भने कांग्रेसले पनि औपचारिक रूपमा हस्ताक्षर संकलन थालेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस