एमाले सचिवालय बैठक जारी
खबर एक्सप्रेस
२०८२-१०-०४ ०५:२९ मा प्रकाशित
Total Shares: 39
काठमाडाैं - नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । आसन्न निर्वाचनको उम्मेदवार तय गर्ने मुख्य एजेण्डासहित बैठक बोलाइएको हो ।
एमालेले यसअघि नै पार्टीका जिल्ला कमिटी र प्रदेश कमिटीबाट निर्वाचनका लागि उम्मेदवार चयनको सिफारिस भइसकेको छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा काँग्रेस विभाजन लगायतका समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन शाहीले जानकारी दिनुभयो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस