राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त
खबर एक्सप्रेस
२०८२-०८-३० ०४:५५ मा प्रकाशित
Total Shares: 62
काठमाडौं - राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्घाखाँचीका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।
त्यस्तै सदस्यमा काठमाडौंका प्राडा. सुनिती श्रेष्ठ हाडालाई नियुक्त गरिएको उनले बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस