आज पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईं
खबर एक्सप्रेस
२०८२-०८-१४ ०७:२४ मा प्रकाशित
Total Shares: 47
काठमाडौं - ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषय आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेका हुन् ।
यसअघि हिजो प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए ।
सिंहदरवारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको बतायएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस