एमसीसी विवाद झन् चर्कंदै, नेकपाले कसलाई बनाउछ सभामुख ?
खबर एक्सप्रेस
२०७६-०९-२१ ११:०० मा प्रकाशित
Total Shares: 341
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरे पनि सभामुखको उम्मेदवार र अमेरिकाको मिलिनियम च्यानेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विषयमा निर्णय गर्न सकेको छैन ।
नेकपाभित्र सभामुख र एमसीसी सम्झौता विवाद चर्किंदै गएपनि त्यसबारे कुनै निर्णय हुन सकेको छैन ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस