जोकोभिच तेस्रो चरणमा खबर एक्सप्रेस २०७९-०३-१६ ०८:१२ मा प्रकाशित Total Shares: 265 काठमाडौं - अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६-१,६-४, ६-२ को जित निकाले । अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।
फेसबुक पेज Like गर्नुहोस