डीएसपी पूर्णिमालाई लगातार दोस्रो वृत्तको कमाण्ड
खबर एक्सप्रेस
२०८२-०६-२३ ०९:५० मा प्रकाशित
Total Shares: 55
काठमाडौं - सरकार फेरिए पनि नेपाल प्रहरीमा भने केही पावरफुल प्रहरी अधिकृतको हालिमुहाली कायमै छ । नयाँ सरकारमा पनि केहीले एकपछि अर्को अवसर पाइरहेका छन् ।
त्यसको उदारण हुन् डीएसपी पूर्णिमा चन्द । जसलाई उपत्यकाको एउटा वृत्तबाट अर्को वृत्तमा पठाइएको छ । स्वयम्भु वृत्तबाट सरुवा भएको एक वर्ष नहुँदै उनलाई सातदोबाटो वृत्तको प्रमुखमा खटाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस