खुल्यो डिभी, नि:शुल्क कसरी भर्ने ?
खबर एक्सप्रेस
२०७७-०६-२२ १०:२४ मा प्रकाशित
Total Shares: 614
काठमाडौं - सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी)को फारम खुलेको छ ।
नेपाली समय अनुसार २०२२ को डिभी भिसाको आवेदन बुधबार ९:४५ बाट खुला भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
डिभी भर्ने अन्तिम म्याद कार्तिक २५ गते नेपाली समय अनुसार रातको १०:४५ बजे सम्म रहेको छ ।
डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ । अमेरिकी दुतावासले डिभी भर्न कुनै कन्सल्यान्टको सहयोग नलिन आग्रह गरेको छ। डिभीको फारम अनलाइनमार्फत भर्न सकिनेछ। आवदेन दिन चाहानेले https://dvprogram.state.gov/ मा गएर आवेदन फारम भर्न सक्नेछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस