सुनको भाउ बढ्यो
खबर एक्सप्रेस
२०७८-०२-१३ ११:३७ मा प्रकाशित
Total Shares: 323
काठमाडौं - नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार २०० तथा तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलामा १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस