नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ
खबर एक्सप्रेस
२०८२-०४-०१ ०७:४८ मा प्रकाशित
Total Shares: 95
काठमाडौं - नवनियुक्त सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएकी हुन्।
सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए।
विवादित अडियो प्रकररणमा मुछिएपछि सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस