काठमाडौं - नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको हो।
आईसीसी विश्व क्रिकेट लिग २: अमेरिकालाई नेपालले दियो २७२ रनको लक्ष्य
खबर एक्सप्रेस
कार्तिक १६, २०८२
२१६


.gif)


