काठमाडौं- भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् । भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा दुई कार्यकालको जिम्मेवारी सम्हालेकी दाहालले चितवन क्षेत्र नं।३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी छन् । उनी आज मध्यान्ह १२ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।
रेनुले दिइन् पदबाट राजीनामा, चितवन–३ बाट उम्मेदवारी दिने तयारी
खबर एक्सप्रेस
माघ ७, २०८२
७६


.gif)


