खबर एक्सप्रेस२०८२-०८-११ ०५:०७ मा प्रकाशित Total Shares: 25
काठमाडौं - रवि बोपाराको उत्कृष्ट अर्धशतकको मद्दतमा चितवन राइनोजले विराटनगर किंग्ससामु जितका लागि १७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको बलियो योगफल खडा गरेको हो।
फेसबुक पेज Like गर्नुहोस