खेलकुद

रोनाल्डोले युभेन्टस छाड्ने निश्चित

काठमाडौं,एजेन्सी - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाड्ने लगभग निश्चित भएको छ । रोनाल्डोले क्लब छाड्न चाहेको कुरा युभेन्ट्सका सहकर्मी खेलाडीलाई जानकारी गराएका छन् । शुक्रबार भएको युभेन्टसको ट्रेनिङमा ४० मिनेटमात्रै सहभागी भएर ...

जोर्गिन्होले जिते युइएफए वर्ष खेलाडीको अवार्ड

काठमाडाैं - इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले भोटका आधारमा चेल्सी टिममेट एन गोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनालाई पछि पार्दै य ...

ओमानमा नेपाली क्रिकेट टोलीको पहिलो अभ्यास

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी)सँगको खेलका लागि ओमान पुगेको नेपाली टिमले पहिलो दिनको प्रशिक्षण गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले  बिहीबार ओमान पुगेको टोलीले ...

ब्रेमेर एसभीको पोष्टमा बायर्नको दर्जन गोल

काठमाडौं - जर्मन डिएफवी पोकलको पहिलो चरणमा बायर्न म्युनिखले सानदार जित हात पारेको छ । गएराति भएको खेलमा बायर्नले १० खेलाडीमा समेटिएको तल्लो श्रेणीको ब्रेमेर एसभीमाथि १२-० को फराकिलो जित निकालेको हो । बायर्नको जितमा चुपो मोटिङले ह्याट्रिकसहित सर् ...

नेपाल भर्सेस भारत: यस्तो छ हेड टु हेड

काठमाडौं - नेपाल राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय फुटबल टोलीबिच भदौ तेस्रो साता दुई मैत्रीपूर्ण खेल हुँदैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अल इण्डियन फुटबल फेडेरेसन (एआईएफएफ)ले मैत्रीपूर्ण दुई खेलको लागि प्रस्ताव गरेको थियो । नेपालले स्विकार ...

दोस्रो टेस्टमा पाकिस्तान विजयी

काठमाडौं - भ्रमण टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी भएको छ । घरेलु टोली पाकिस्तानले किङ्सटनमा वेस्ट इन्डिजलाई १ सय ९ रनले पराजित गरेको हो ।पाकिस्तानको जितसँगै दुई खेलको टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ । पहिलो टेस्टमा वेस्ट ...