सामाजिक
सुदूरपश्चिममा दशैँअघि ‘फोर जी’ चलाउने टेलिकमको तयारी
नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । दशैँअगावै यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न ...
आज विश्वकर्मा पूजा मनाईँदै
काठमाडौं - आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा जयन्ती मनाउँदैछन्। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको ...
शान्ति सैनिकको भत्ता वृद्धि
काठमाडौं - नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठ ...
झापामा ५०० भन्दा बढी डेंगुका बिरामी
झापा - तीन महीनाअघि देखा परेको डेंगु झापामा अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय तहलेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले ...
११ वर्ष पछि पनि हलियाकोे अवस्था उस्तै
डडेल्धुरा - सरकारले तथ्यांक संकलन गर्दा वास्तविक हलियालाई छुटाएको नेपाल राष्ट्रिय दलित समाजले जनाएको छ । सरकारले मुक्त घोषणा गरेपनि वास्तविक हलियाको अवस्था भने उस्तै रहेको छ ।सरकारले एक पटकका लागि पुनः हलियाहरुको तथ्यांक संकलन गर्नुपर्ने हलियामुक्ति ...
आजदेखि सोह्र श्राद्ध सुरु
काठमाडौं - पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मलाई सोह्र श्राद्ध अबधि मानिन्छ।आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा र पिण्डदान गरिने ...

.gif)