थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो
खबर एक्सप्रेस२०७७-०२-०९ ०८:४० मा प्रकाशित Total Shares: 449
काठमाडौं - नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस