सामाजिक
नेपालमा थप १०५ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप १०५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सहित न ...
बर्डफ्लुको त्रास : मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकको सुझाव
काठमाडौं - नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भए ...
गुडीरहेको ट्याक्टसँग मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु
काठमाडौं - कैलालीमा गएराती गुडीरहेको ट्याक्टसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ।घोडाघोडी नगरपालिका वडा नम्बर १० ...
काठमाडौंमा भेटियो बर्ड फ्लु
काठमाडौं - काठमाडौंमा बर्ड फ्लु फेला परेको छ । तारकेश्वर नगरपालिकाको वडा नं ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु फेला परेको हो ।टर्की र कुखुरा मरेपछि नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणम ...
शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं - नेपालमा शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ...
चौबीस कोठीमा ६५ फिट अग्लो झण्डा
काठमाडौं,चितवन - जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् । हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र र ...