सामाजिक

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं, दमक - आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ...

खोरमा थुनेको पाटेबाघ भागेपछि उच्च सतर्कता

काठमाडौं,नेपालगञ्ज - लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार ...

काठमाडौंमा मास्क नलगाउनेलाई कारबाही

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने भएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो । काठमाडौं प्रशासनले बुधबार प्रेस ...

थप १४५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

प्राविधिक समस्या समाधानपछि पठाओकाे सबै सेवा सुरु

काठमाडौं - मङ्गलवार दिउँसोदेखि बन्द भएको पठाओकाे सेवा २४ घण्टापछि बुधवार दिउँसोदेखि सुरु भएकाे छ । मङ्गलवार पठाओ नेपाल प्रालीले प्राविधिक कारण सेवा बन्द भएको बताएको थियो ।सेवा फेरि सुरु भएसँगै बाइक, ट्याक्सी र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेप ...

साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

काठमाडौं,मार्तडी - जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला पर ...