सामाजिक

वन लसुन टिप्न जाँदा भीरबाट लडेर मृत्यु भएकाको शव निकाल्न कठिनाइ

काठमाडौं,गोरखा - वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ ।बौद्ध हिमालको फेदीमा खोँचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको शव चार दिनदेखि निकाल्न नसकिएको चुमनुब् ...

नेपालमा थप २ हजार ४७४ जनामा कोरोना पुष्टि, २ हजार ५१८ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।यस ...

फाष्ट ट्रयाकको सुरुङमार्ग डिजाइन गर्न पोली च्याङ्दाको टोली काठमाडौंमा

काठमाडौं - नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका  परियोजना प्रबन्धकसहितको टोली आज काठमाडौँ आएक ...

चार प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल बागमती, गण्डकी ...

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाई उडानमा पनि निगमले दुई रुपैयाँले वृद्धि गरेको छ। समायोजित मूल्य अनुसार पेट्रो ...

देशभर बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

काठमाडौं - वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् । वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १ ...