सामाजिक

सुनसरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं,सुनसरी - सुनसरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कोशी गाउँपालिका– ८ नङ्खु टोलस्थित पुर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाइते भएका हुन् ।आइतबार बिहान पौने ...

दलितका नाममा विभेदविरुद्ध सामाजिक अभियान चलाइनुपर्नेमा जोड

काठमाडौं - दलितका नाममा विभेदको अन्त्यका लागि सामाजिक अभियान चलाइनुपर्नेमा अगुवाहरुले जोड दिएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनले जुम प्रविधिबाट आयोजना गरेको अन्वेषण यात्रा कार्यक्रमअन्तर्गत सामाजिक स्तरीकरण र यसको प्रभाव विषयक कार्यक्रमका सहभ ...

काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी, सीडीओहरुको बैठक बस्दै

काठमाडौं - कोभिड भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थप्ने तयारी भएको छ । कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी(सीडीओ) कालीप्रसा ...

मापदण्ड पालना गर्दै उडानको तयारीमा एयरलाइन्स

काठमाडौं - मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको पालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री ...

पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना पुष्टि, ४ हजार ९१४ जना निको भए

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४७०७ र एन्टिजेन विधिबाट ४८०६ जनामा परिक्षण गर्दा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको हो । यससँग ...

अरुलाई सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित

काठमाडौं,बझाङ - सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा ...