सामाजिक

६० देखि ६४ वर्ष उमेर समूहकालाई भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

काठमाडौं - सरकारले कोरोना भाइरसविरूद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ।भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतम ...

नेपालमा थप २ हजार ४७६ जनामा कोरोना पुष्टि, ५ हजार ४५५ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालम ...

राष्ट्रगानका गायकमध्येका थापाको कोरोनाबाट मृत्यु

काठमाडौं - नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको आज यहाँ कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।भे ...

आइतबारदेखि सबै सरकारी कार्यालय खुल्दै

काठमाडौं, मकवानपुर - मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ ।  जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार  स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लाग ...

आज कुन-कुन नदीमा आउनसक्छ बाढी ?

काठमाडौं - मनसुनी वर्षा जारी रहेकाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ।शुक्रबार बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहा ...

माैसम: प्रदेश १ र बागमतीमा भारी वर्षा हुने

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प ...