सामाजिक
बाढी, पहिरो र डुबानमा परी ३४ जनाको मृत्यु
काठमाडौं - अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ । अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा १९ पुरुष, ९ महिला र ६ जना बालबालिका ...
५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा
काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सको सेवा ५ लाख घरधुरीमा पुगेको छ । तिब्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको हो । नेपालमा इन्टरनेट ...
काठमाडौं उपत्यकामा थपिए ४२८ संक्रमित, ८ हजार १ सय सक्रिय संक्रमित
काठमाडौं - शुक्रबार काठमाडौं उपत्यकामा ४२८ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा कुल ८ हजार १ सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रा ...
नेपालमा थप २ हजार २९९ जनामा कोरोना पुष्टि, ३ हजार ४५१ संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २२९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १३९१ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालम ...
बाढीपहिरोमा परी २० दिनमा ३४ जनाको मृत्यु, २४ बेपत्ता
काठमाडौं - अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चो ...
यी प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं - देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले प्रदेश नं १, प्रदेश नं ...

.gif)