सामाजिक

त्रिभुवन राजपथको हेटौँडा–भैँसे सडकखण्ड अवरुद्ध

काठमाडौं, मकवानपुर - गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल ...

आइतबारसम्म कहाँ कहाँ बाढीको जोखिम छ ?

काठमाडाैं - केही दिनदेखि देशभर निरन्तर वर्षा भइरहेको छ । जसले गर्दा जताततै बाढी, डुबान तथा पहिरोको जोखिम बढेको छ । आज पनि देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको खतरा रहेकाले होसियारी अपनाउन मौसमविद्ले आग्रह गरिरहेका छन्। यसैक्रममा शुक्रबार बिहान बाढी ...

पछिल्लो २४ घण्टामा २ हजार ७६० कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा साढे दुई हजार कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी पीसीआर र ३ हजार ८ ...

आजबाट सबै गन्तव्यमा नियमित आन्तरिक उडान सुरु

काठमाडौं - कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि सुरु भएको नियमित आन्तरिक उडानलाई संक्रमणरहित बनाउ ...

निरन्तरको वर्षाले मेलम्चीको बहाव फेरि बढ्यो, सतर्क रहन आग्रह

काठमाडौं, सिन्धुपाल्चोक - निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा ...

तनहुँमा बाढी पहिरोः दुईको मृत्यु, एक गम्भीरसहित तीन जना घाइते

काठमाडौं, तनहुँ - बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको ...