काठमाडौं - लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव  को अन्तर्वार्तामा सहभागी हुन उम्मेद्वारले अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउनु पर्ने बताएको छ ।

आयोगले मंगलबार एक सुचना जारी गर्दै काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका समयमा काम विशेषले उपत्यकाबाहिर गएका उम्मेद्वारले अन्तर्वार्ता अगावै कोभिड–१९ पीसीआर परीक्षण गराएर सक्कल रिपोर्ट बुझाउन आग्रह गरेको हो । आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिँदैछ।

यद्यपी कोरोना परीक्षणमा कुनै समस्या आइपरेमा आयोगका उपसचिव सन्तोष दाहाललाई ९८५१०९६११८ नम्बरमा सम्पर्क गर्न सकिने पनि आयोगको