काठमाडौं - आज मन्त्रिपरिषद्‍को बैठक बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मध्याह्न १२ बजे बैठक बस्ने बस्न लागेको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।  

बैठकमा विभिन्न निर्णय हुने बताइएको छ । तर बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन।