राजनीति

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।शुक्रबार अपरान्ह ४ः२५ बजे नेपाल टेलिभिजनमार्फत् प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।प्रधानमन्त्रीले कोरोना, चाडपर् ...

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत

काठमाडौं, सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेकपा कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत ग ...

‘कोरोना परीक्षण र उपचार निःशुल्क नगर्ने सरकारको निर्णय लज्जास्पद’

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय निन्दनीय र लज्जास्पद भएको बताएका छन् ।बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी सभापति देउवाले यस विषम अवस्थामा जनताको अभि ...

यी हुन्, मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौं - सरकारले विभिन्न १६ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ४ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो ।मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशीष गजुरेललाई नियुक्त गरेको छ ।यस्तै, सैनिक विशेष ...

‘रअ प्रमुखसंग प्रधानमन्त्री ओलीको भेटवार्ता आपत्तिजनक’

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता कुटनीतिक मर्यादा विपरित भएको बताएका छन् । ...

प्रधानमन्त्री ओलीको सचिवालयले भन्यो: ‘रअ प्रमुखसँग शिष्टाचार भेट भयो’

काठमाडौं - भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ ।बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक प्रेस नोट जारी गर्दै बुधबार बेलुका सरकारी नि ...