राजनीति
'महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ'
काठमाडौं - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए । उनले महाधिवेशन अब सर्न नस ...
प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सर्यो
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक सरेको छ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । थप गृहकार्यका ला ...
लैङ्गिक तथा सामाजिक विभेद हट्नुपर्छ : मुख्यमन्त्री शाही
काठमाडौं,कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै प्रकारका लैङ्गिक तथा सामाजिक विभेद हटाउनुपर्ने बताएका छन् । एक सय एघारौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उनले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण महिला द ...
अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्छ : राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्न आवश्य रहेको बताएकी छिन् ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभका ...
दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको बताइएको छ ।उक्त पक्षका प्रवक्ता नारायणकाजी ...
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्याउन सक्छौँ : ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफू विश्वासको मत लिने बताएका छन् । आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले यस्तो बताएका हुन् । उनले सोहीअनुसार सरकारलाई अघि बढा ...

.gif)