राजनीति
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले ...
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो । पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै अध्यक्ष प्रचण्ड कोराेनामु ...
फिल्म हल, जिम हल र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय
काठमाडौं - सरकारले कोभिड संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक स्थलमा भीडभ ...
विपत् व्यवस्थापनमा सबैको समन्वय आवश्यक छ : प्रम देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक रहेको बताएका छन् । २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपत् व्यवस्थापनमा सबैको स ...
पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्य ...
प्रतिनिधिसभा बैठक अनिश्चित समयको लागि स्थगित
काठमाडौं - प्रतिनिधि सभाको बैठक अनिश्चित समको लागि स्थगित भएको छ । सोमबार लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। त्यस्तै, भोलिका लागि नै बोलाइएको राष्ट्रिय सभा समेत स्थगित भइसकेको छ । संसद सचिवालयका महासचिव डा. भरत ...

.gif)