राजनीति
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।आजको बैठक पछिल्लो समय बढ्दो कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रीत हुने बताइएको छ ...
सरकारको विज्ञप्तिले त्रास फैलायोः वर्षमान पुन
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन् । उनले कोरोना रोकथाम तथा न्युनिकरणमा लाग्नुपर्ने सरकारले गम्भीर लापरबाही गरेको भन्दै सरकारको विज्ञप्तीमा त्रास फैलाएको बताएका हुन् ।सरकारले नै लापरबाही ...
दैनिक साढे ५ हजारलाई कोरोना पुष्टि हुँदैमा सरकारले लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण : विवेकशील साझा
काठमाडौं - विवेकशील साझा पार्टीले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको भन्दै सरकारले हात उठाएकोप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता शरदराज पाठकले बिरामील ...
‘श्रमिकलाई उद्योग र निर्माणस्थलमै खाना र बासको व्यवस्था’
काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर् ...
श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने सरकारको घोषणा
काठमाडौं - सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर् ...
समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ : मुख्यमन्त्री भट्ट
काठमाडौं,कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक तथा सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता, योग्यता र सीपको उचित सदुपयोग गरी प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक द ...