राजनीति

बारको निर्वाचन आज

काठमाडौं - नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुने भएको छ ।नयाँ कार्यसमितिका लागि  प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको ...

प्रधानमन्त्री देउवा र मोदीबीचको भेटवार्ता आज

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन् । त्यसअघि प्रधानमन् ...

प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानु भयाे, आएपछि सोध्नुपर्ला : ओली

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए । अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकला ...

नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको छ : केपी ओली

काठमाडौं - एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै रक्षा गर्नुपर्ने बताएका छन् । एमालेनिकट शुक्रबार जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्य ...

गृहमन्त्री बालकृष्ण खाँण बने कार्यबाहक प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त ...

प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।शुक्रबार दिउँसो चार मन्त्रीसहितको जम्बो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गरेका हुन् । देउवाका साथमा ...