राजनीति
गठबन्धनले सातै प्रदेशमा चुनावी सभा नगर्ने
काठमाडौं - सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्ने यसअघिको निर्णयलाई संशोधन गरेको छ । नेपाली कांग्रसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले ...
दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठककाे निर्णय
काठमाडौं - सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।  ...
सत्तारुढ गठबन्धन बैठक: बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको सात बुँदे निर्देशन
काठमाडौं - पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ...
महासचिव विप्लवले गरे धर्मेन्द्र र सुदर्शनलाई पदमुक्त
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई न ...
आफूसँग असहमत भएकै कारण कैयन साथीको राजनीति समाप्त पार्ने योजना भएः शेखर
काठमाडाैं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेइारालाले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएकाे भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।बुधबार वक्तव्य जारी गर्दै काेइरालाले भनेका छन्, 'टिकट वितरणमा एउटा मापदण्ड बन ...
आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न प्रदान गरिने
काठमाडौं - आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज ...

.gif)