राजनीति

निर्वाचनमा सुरक्षा व्यवस्थाः स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्म

काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकामा विभिन्न प्रकारका सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ । स्ट्राइकिङ्ग टोली ...

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ भ्रमण कार्यक्रम

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् ।  भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक ...

निर्वाचनमा दलहरू कसरी जान्छन् भन्ने जिज्ञासा जनतामा छ : झलनाथ खनाल

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा उनले देशमा चुनौती नै चुनौती रहेको र ...

तेजाव आक्रमण र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं - सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने निर्णय गरेको छ ।बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।स्व ...

अब गठबन्धनमा कुनै दुविधा छैन, चुनावमा हामी मिलेर नै जान्छौंः प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन् ।बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्द ...

बुद्ध धर्म बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो धागोः प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध धर्म बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो भएको बताएका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा भएको बिमस्टेकको पाँचौं शिख ...