काठमाडौंंमा मतदान गरेर सर्लाही पुगे गगन थापा
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 8
सर्लाही - नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर–४ पुगेका छन् ।
थापा हेलिकप्टरमार्फत बिहान ११ः२० बजे सर्लाही पुगेका हुन् ।
सर्लाही पुगेका थापा विभिन्न निर्वाचनस्थलको अवलोकन गरिरहेका छन्।
उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरिया, शिव मन्दिरलगायत मतदानस्थलको अवलोकन गर्दे मतदातासँग मत समेत मागेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस