काठमाडाैं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मतदान गरेका छन् ।  ।

सभापति थापाले बिहीबबार बिहान काठमाडौं- ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी  सर्लाही–४ बाट उम्मेदवार हुन ।  बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भइरहेको हो ।

हाल देशैभरी मतदान कार्य जारी रहेकाे छ।