राजनीति
रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
काठमाडौं - पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ पार्टीको नाम घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित सभामा लामिछानेले नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।लामिछानेले आफू व्यवस्था नभई अवस्था बदल्नका लागि राजनीतिमा ...
राष्ट्रको हितका कुरा गर्नु उग्र राष्ट्रवाद होइन, सीमा विवाद वार्तामार्फत टुंग्याउनुपर्छ : प्रदीप ज्ञवाली
काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने बताएका छन् । मंगलबार परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँग भएको अन्तर्क्रिया कार्यक्रममा पू ...
मन्त्रिपरिषद् बैठकका निर्णय:एसपिपी अघि नबढाउने निर्णय
काठमाडौं - नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालय ...
गगन थापाको क्षेत्रमा युवा इन्जिनियर पोखरेलले गरे स्वतन्त्रबाट उम्मेदवारी घोषणा
काठमाडौं - आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नंबर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार बिहान कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका ...
जग्गा धितो राखेर ऋण लिन पाइने, सर्वोच्चले दियो अन्तरिम आदेश
काठमाडौं - सरकारले जारी गरेको भूउपयोग नियमावली, २०७९ तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले जग्गाको वर्गीकरण गर्ने आधारको रुपमा रहेको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको ...
संसद् बैठक बहिस्कार गर्यो एमालेले
काठमाडौं - नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।‘सभामुख महोदय, ...

.gif)